Advantages and Disadvantages of Basil (तुलसी)
तुलसीका फाइदाहरु
Ø
हावामा अक्सिजनको मात्रा बढाउँछ, हावामा भएको केही ब्याक्टेरिया
नष्ट गर्छ ।
Ø
तुलसीको सुकेको पात पिसेर
अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।
Ø
कफ, सर्दी, ज्वरो, झाडापखाला, बान्ता लागेको अवस्थामा तुलसीको
सेवनले फाइदा गर्छ । तुलसीले कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बच्चाहरूका लागि
निकै उपयोगी ।
Ø
तुलसीको पत्ता उमालेर बनाएको
पानी पिउनाले घाँटीलाई निकै फाइदा ।
Ø दैनिक रूपमा खाली पेटमा तुलसीको
रसको पानी मिसाएर पिउनाले मानिसको सम्झने क्षमतामा बृद्धि हुन्छ, पाचनप्रणालीलाई
समेत निकै फाइदा ।
Ø
तुलसीको सफा पातलाई पिँधेर
प्राप्त हुने रस (५—१० मिलिलिटर) मा मह मिसाएर दिनको
2-3 पटक सेवन गर्दा सर्दी, खोकी रुघा निमोनिया, दम आदिमा प्रभावकारी ।
Ø
बच्चाको पेट साधारण दुख्दा, अजीर्ण, अरुची हुँदा तुलसीको पातको रस र
अदुवाको रस मिसाएर दिँदा फाइदा ।
Ø
मधुमेह तथा पिसाब सम्बन्धी रोगमा
तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १—३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा फाइदा ।
Ø
विषम ज्वरो वा अन्य रुघाखोकीमा
तुलसीको पात चपाएर सेवन गर्दा फाइदा ।
Ø
केही रोग नभएको अवस्थामा पनि
तुलसीको ३—४ पटकसम्म त्यसै वा तातो पानीसँग
सेवन गर्ने ।
Ø
किटाणुनाशक शक्ति भएका कारण
तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रुपमा पनि प्रयोग गर्ने ।
Ø
Cough, Common Cold, Stress
Relief, immunity (प्रतिरक्षा), Eyes, skin, stomach, kidney
stones
तुलसीका बेफाइदाहरु
Ø
उच्च खपतबाट यूगनल स्तर बढी विषाक्त
हुने ।
Ø
रगत पातलो हुने ।
Ø
गर्भवती महिलाको गर्भाशय संकुचन हुन
सक्ने ।
Comments