Advantages and Disadvantages of Basil (तुलसी)

तुलसीका फाइदाहरु
Ø  हावामा अक्सिजनको मात्रा बढाउँछ,  हावामा भएको केही ब्याक्टेरिया नष्ट गर्छ ।
Ø  तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।
Ø  कफ, सर्दी, ज्वरो, झाडापखाला, बान्ता लागेको अवस्थामा तुलसीको सेवनले फाइदा गर्छ । तुलसीले कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बच्चाहरूका लागि निकै उपयोगी ।
Ø  तुलसीको पत्ता उमालेर बनाएको पानी पिउनाले घाँटीलाई निकै फाइदा ।
Ø  दैनिक रूपमा खाली पेटमा तुलसीको रसको पानी मिसाएर पिउनाले मानिसको सम्झने क्षमतामा बृद्धि हुन्छ, पाचनप्रणालीलाई समेत निकै फाइदा ।
Ø  तुलसीको सफा पातलाई पिँधेर प्राप्त हुने रस (५१० मिलिलिटर) मा मह मिसाएर दिनको 2-3 पटक सेवन गर्दा सर्दी, खोकी रुघा निमोनिया, दम आदिमा प्रभावकारी ।
Ø  बच्चाको पेट साधारण दुख्दा, अजीर्ण, अरुची हुँदा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिँदा फाइदा ।
Ø  मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बीजलाई पिँधेर तयार गरिएको लेदोलाई १३ ग्रामसम्म दिनमा दुईपटक सेवन गर्दा फाइदा ।
Ø  विषम ज्वरो वा अन्य रुघाखोकीमा तुलसीको पात चपाएर सेवन गर्दा फाइदा ।
Ø  केही रोग नभएको अवस्थामा पनि तुलसीको ३४ पटकसम्म त्यसै वा तातो पानीसँग सेवन गर्ने ।
Ø  किटाणुनाशक शक्ति भएका कारण तुलसीको पातको लेदो बनाई जीर्ण घाउमा, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रुपमा पनि प्रयोग गर्ने ।
Ø  Cough, Common Cold, Stress Relief, immunity (प्रतिरक्षा), Eyes, skin, stomach, kidney stones

तुलसीका बेफाइदाहरु
Ø  उच्च खपतबाट यूगनल स्तर बढी विषाक्त हुने ।
Ø  रगत पातलो हुने ।

Ø  गर्भवती महिलाको गर्भाशय संकुचन हुन सक्ने ।

Comments

Popular posts from this blog

20 Best Health Tips

कति छ तपाईंमा आत्मविश्वास ?

How healthy is eating Broiler Chicken?